संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : सिंह

नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पु-याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ । गणेशमान सिंह केन्द्रद्वारा शनिबार स्व सर्वाेच्च नेता गणेशमान सिंहको १०१ औँं जन्मदिवसको अवसरमा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा सम्मानित हुनुहुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् । ती पुराना … Continue reading संविधानको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : सिंह